बौद्धिकता र श्रिजनशिलाताको एउटा सानो प्रयास Copy Rights © Er. Prakash Thapa

असहमतिको साझा खुलापत्र

असहमतिको साझा खुलापत्र
आदरणीय नेताज्यूहरू श्री प्रदिप ज्ञवाली, श्री चन्द्र भण्डारी, श्री गोकर्ण बिष्ट, सर्वप्रथम गुल्मी जिल्लालाई आजको अवस्थामा पुर्‍याउन तपाईँहरूले निर्वाह गर्नुभएको राजनीतिक, वैचारिक र नेतृत्वदायी भूमिका प्रति सम्मान व्यक्त गर्दै, तपाईँहरू तीनै जना राष्ट्रिय राजनीतिमा स्थापित व्यक्त…
Share:

नयाँ र पुरानोको लडाइँमा विकासका मुद्दाहरू ओझेल पर्नु हुँदैन

नयाँ र पुरानोको लडाइँमा विकासका मुद्दाहरू ओझेल पर्नु हुँदैन
नेपालमा संविधानसभा मार्फत २०७२ सालमा संविधान जारी भएपछि २०७४ सालमा पहिलो र २०७९ सालमा दोस्रो आम निर्वाचन सम्पन्न भयो। तर यी दुवै निर्वाचनमा  कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्दा अस्थिर सरकार बन्ने क्रम रोकिएन। बरु नेपालको राजनीतिमा सरकार निर्माणको लागि गठबन्धन र आ…
Share:

समयमै नसकिने ठूला आयोजना: कारण र सुधारको दिशा

समयमै नसकिने ठूला आयोजना: कारण र सुधारको दिशा
कुनै पनि राष्ट्रको आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको विकासमा ठूला तथा दीर्घकालीन आयोजना महत्त्वपूर्ण मानिन्छन्। यस्ता आयोजनाहरूले मुलुकको समग्र उत्पादन क्षमता वृद्धि गर्न, रोजगारी सिर्जना गर्न, भौगोलिक एकीकरण गर्न र समृद्धिको ढोका खोल्न सघाउँछन्। ठूला आयोजनाहरूले राष्ट्रक…
Share:

Out-Migration and Its Alarming Impact on Traditional Farming in Rural Nepal

 Out-Migration and Its Alarming Impact on Traditional Farming in Rural Nepal
Migration, especially from rural areas, has become a defining feature of Nepal’s socio-economic transformation. While remittances play a crucial role in improving household incomes and supporting the national economy, the long-term impact on rural farming particularly the pro…
Share:

हिजोका पाइलाहरू, आजको मार्गदर्शन- हजुरबुवा र हजुरआमाका सम्झनाहरू

हिजोका पाइलाहरू, आजको मार्गदर्शन- हजुरबुवा र हजुरआमाका सम्झनाहरू
हजुर आमाको स्वर्गारोहण भए पछि हजुरबुवाले आफ्नो दमको बिमारलाई सम्हाल्दै भन्नु भएको थियो "रोगमा शोक पनि थपियो" तर २८ महिना  २० दिन पछि मिति २०८१ पौष ९ गतेको दिन ८७ बर्षको उमेरमा हजुरबुवाले पनि हामीलाई छोडेर बिदा हुनुभयो। हजुरआमासंगको  बिछोडको पिडा सहन गर्न पनि होला …
Share:

पूँजीवाद र समाजवाद — विचार, विकास र व्यवहारिकता

पूँजीवाद र समाजवाद — विचार, विकास र व्यवहारिकता
राजनीतिक तथा आर्थिक विचारधाराको आधुनिक विकासक्रम हेर्दा अठारौँ शताब्दीमा युरोपमा भएको औद्योगिक क्रान्तिलाई आधार मानेर त्यसपछि विकसित भएका विविध विचार र सिद्धान्तहरूले आजको विश्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। यस्तै  विकसित राजनीतिक विचार र आर्थिक सिद्धान्तहरूको…
Share:

ग्रामीण विकासका चुनौती र अवसर

ग्रामीण विकासका चुनौती र अवसर
ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीयलगायत समग्र दैनिक जीविकामा प्रभाव पार्ने आयाममा सकारात्मक परिवर्तनको प्रक्रिया हो, ग्रामीण विकास । जो आफैँमा एउटा जटिल विषय पनि हो । ग्रामीण विकासले समग्र राष्ट्रिय प्रगति र आर्थिक स्थ…
Share:

निरङ्कुश राजतन्त्रको राजगद्दी ढल्दैछ ।

निरङ्कुश राजतन्त्रको राजगद्दी ढल्दैछ ।
 अब यहाँ निरङ्कुश शासन ढल्दैछ ।  शाही राजा ज्ञानेन्द्रको सरकार ढल्दैछ ।  जाग्दैछन् जनता आन्दोलनको लहर लिएर, गृह मन्त्रि कमलेको शान ढल्दैछ । 
Share:

नागरिकका अपेक्षा विपरित दोहोरिएका उम्मेदवार |

नागरिकका अपेक्षा विपरित दोहोरिएका उम्मेदवार |
वि. स. २०१५ मा भएको पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचन पछि नेपालमा विभिन्न निर्वाचनहरु भए र आउँदो मङ्सिर चार गते पुन प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि निर्वाचन हुँदैछ  |  लोकतान्त्रिक पद्धतिमा आवधिक निर्वाचनमार्फत जनप्रतिनिधि चयन गर्ने र उनीहरुद्वारा नै शासन सञ्चालन गर्ने गर…
Share:

श्रीमतीका केहि कुरा |

 श्रीमतीका केहि कुरा |
पाँच बजेको अलराम लगाएर छ बजे उठाउछे मेरी ठग बुढी | उठ्ने बित्तिकै बिहानै तिन किलोमिटर कुदेर थाक्छे मेरी लुरी बुढी | खालि पेटमा सधै आधा माना पानी पिलाउछे मेरी माने बुढी | भिजाएर बासी फलफूलको पानी पिलाउने मेरी फुले बुढी |
Share:

युवाहरु अग्रसर र जागरुक बन्नै पर्छ |

युवाहरु अग्रसर र जागरुक बन्नै पर्छ |
देशको वर्तमान अवस्था हेर्दा अब त अती भैसक्यो  |  राजनीतिको नाममा  राज्यको दोहन भइरहेको छ  |  भ्रष्टाचार ,  अनियमितता ,  महंगी ,  कु-राजनीतिक संस्कार  जस्ता कुराहरु बढिरहेको छ | चुनाबको बेला विकासको नारा घन्काउने तर जनताको जीवनस्तरमा कुनै परिवर्तन गर्न नसक्ने नेतृत्वले फेरी पनि हाम्रा सोझा …
Share:

स्थानीय निर्वाचन र विकासबारे बहस

स्थानीय निर्वाचन र विकासबारे बहस
आवधिक  निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । ०७२ मा संविधानसभाबाट संविधान जारी भएपश्चात् ०७४ मा सम्पन्न पहिलो स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिएर ३० वैशाखमा नयाँ कार्यकालका लागि निर्वाचन हुँदै छ ।  आवधिक स्थानीय निर्वाचनको यस घडीमा कुनै पक्…
Share:

लघुवित्तहरूको उपस्थिति र ग्रामीण विकास

लघुवित्तहरूको उपस्थिति र ग्रामीण विकास
कुनै पनि वित्तीय सेवाको पहुँचबाहिर रहेका बेरोजगार वा न्यून आय भएका व्यक्ति वा ससाना व्यवसायीलाई लक्षित गरेर उनीहरूको आर्थिक उन्नति गराउने उद्देश्यले सञ्चालन गरिने वित्तीय वा बैंकिङ सेवा नै लघुवित्त (माइक्रोफाइनान्स) हो । सामान्यतया, माइक्रोफाइनान्स सेवा गरिब जनसंख्या, सामाज…
Share:

सूचना प्रविधिको सहयोगमा ग्रामीण विकास

सूचना प्रविधिको सहयोगमा ग्रामीण विकास
ग्रामीण विकास आजको समग्र विश्व विकासको परिप्रेक्ष्यमा हेर्नुपर्ने महत्वपूर्ण विषय हो। बढ्दो विश्वव्यापीकरणले आजको हरेक समाज एकअर्कामा ऐना सावित हुने क्रम जारी छ र अझ आउँदा दिनहरूमा हरेक समाज विश्वसामु खुला पुस्तक बन्ने नै छ। समाजका हरेक पक्षमा भइरहेको आधुनिकीकरण र विश्वव्याप…
Share:

अलबिदा हजुरआमा

अलबिदा हजुरआमा
अरु दिनमा जस्तै २०७९ / ०४ / १९ गते साँझ पनि सबैजसो कामहरु सकाएर एकछिन् Youtube मा भिडियो हेर्ने तयारी गर्दै थियौँ | समय साँझको ९ : ५० तिर थियो |  घरबाट मम्मीले फोन गरेर हजुरआमा थप बिमार हुनुभएकोले बुबा पहिले नै गइसक्नुभयो मपनि तम्घास जाने तयारी गर्दैछु भनेर जानकारी गराउनुभयो लगत्तै कान्छो ब…
Share:

गजल (२०६९-०५-०२)

गजल (२०६९-०५-०२)
तिम्रो सिउँदो सिन्दुरले  भर्ने  कहिले हो ?  तिम्रो  बसाई मेरो घरमा  सर्ने  कहिले हो ? तिम्रो  घर पल्तिरको त्यो खहरे खोला | एकअर्काको हात समाई तर्ने कहिले हो ?  गुलाफ फुल फुलाउदै  घरपछाडि बगैचामा |  संगै बसी मनको कुरा गर्ने कहिले हो ?  तिम्रो छोरा मेरो छोरी  भन्दै कल्पनामा |  प्रेम…
Share:

त्यो दिन

त्यो दिन
आहा त्यो दिन | सम्झदा पनि कति रलाईलो लाग्छ | कति खुशी छाएको थियो मेरो मनमा, म मात्र कहाँ हो र ? मेरो परिवार वा भनौ पुरै खानदानमा नै छुट्टै उमङ्ग भरिएको थियो त्यो दिन | त्यसैले त होला प्रकृतिले पनि त्यो दिन साँच्चिकै आनन्दको अथवा रमणीय वातावरणको पैदा गरेको थियो | विहान सबेरै …
Share:

Popular Posts

नयाँ र पुरानोको लडाइँमा विकासका मुद्दाहरू ओझेल पर्नु हुँदैन

असहमतिको साझा खुलापत्र

ग्रामीण विकासका चुनौती र अवसर

स्थानीय निर्वाचन र विकासबारे बहस

लघुवित्तहरूको उपस्थिति र ग्रामीण विकास

सूचना प्रविधिको सहयोगमा ग्रामीण विकास

Send your feedback

Name

Email *

Message *