नेपाल हिमालय क्षेत्रको सक्रिय टेक्टोनिक पट्टीमा अवस्थित भौगोलिक रूपमा आकर्षक तर प्राकृतिक जोखिमका दृष्टिले अत्यन्त संवेदनशील राष्ट्र हो । हिमाल, पहाड र तराईसम्म फैलिएको विविध भू–बनोटले विकासका प्रशस्त सम्भावना प्रदान गरे पनि यही भू–परिवेशले नेपाललाई बहुआयामिक प्राकृतिक प्रक…










