बौद्धिकता र श्रिजनशिलाताको एउटा सानो प्रयास Copy Rights © Er. Prakash Thapa

निरङ्कुश राजतन्त्रको राजगद्दी ढल्दैछ ।

 अब यहाँ निरङ्कुश शासन ढल्दैछ । 

शाही राजा ज्ञानेन्द्रको सरकार ढल्दैछ । 


                    जाग्दैछन् जनता आन्दोलनको लहर लिएर,

                    गृह मन्त्रि कमलेको शान ढल्दैछ । 

AI मार्फत बनाईएको चित्र 

निशस्त्र कर्फ्युको फिक्री छैन जनतालाई,

         दरबारिया मण्डलेको आत्मबल ढल्दैछ । 


                    राजतन्त्र मुर्दाबाद भनि नारा लगाउदा,

                    युवराज पारशको उन्माद ढल्दैछ । 


स्वतन्त्रता मिल्काएर सैनिक कु गरेपछि,

निरङ्कुश राजतन्त्रको राजगद्दी ढल्दैछ । 


बैशाख ५, २०६३ 

आफ्नै डायरीबाट शभार 

०६२-०६३ को जनआन्दोलनको ताका गजल लेख्ने रहर थियो । 

Share:

Popular Posts

ग्रामीण विकासका चुनौती र अवसर

स्थानीय निर्वाचन र विकासबारे बहस

लघुवित्तहरूको उपस्थिति र ग्रामीण विकास

सूचना प्रविधिको सहयोगमा ग्रामीण विकास

Send your feedback

Name

Email *

Message *