मेरो जन्म बुवा सन्त बहादुर थापा र मम्मी मैया (राम कुमारी) थापाको कोखबाट २०४६|०१|१८ गते गुल्मी जिल्ला साबिकको जुभुंग-०२ हाल गुल्मीदरबार-०२ झिर्बासमा भएको हो | मेरो बाल्य काल मेरो जन्म स्थानमा नै रमाइलो साथ बितेको थियो | बालापनका धेरै घट्नाहरुको प्रभावले जिवनमा सकारात्मक प्रभ…






