देशको वर्तमान अवस्था हेर्दा अब त अती भैसक्यो | राजनीतिको नाममा राज्यको दोहन भइरहेको छ | भ्रष्टाचार , अनियमितता , महंगी , कु-राजनीतिक संस्कार जस्ता कुराहरु बढिरहेको छ | चुनाबको बेला विकासको नारा घन्काउने तर जनताको जीवनस्तरमा कुनै परिवर्तन गर्न नसक्ने नेतृत्वले फेरी पनि हाम्रा सोझा …